डा. बद्रि केसी उपाध्यक्षमा लड्ने, महासचिबमा डा. हेमराज शर्माले उम्मेदवारी दिने

डिल्लीराम अम्माई । बेल्जियम । वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक तथा गैह्र आबासिय नेपाली संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोसणा गरेका छन् । बेल्जियमको आन्त्वेर्पेनमा क्षेत्री समाजले गरेको सम्मान ग्रहण गर्दै मन्तब्यको क्रममा उनले … Continue reading डा. बद्रि केसी उपाध्यक्षमा लड्ने, महासचिबमा डा. हेमराज शर्माले उम्मेदवारी दिने